हकप्रदको लागि रिडी पावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । रिडी पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै कम्पनीको समायोजित मूल्य प्रतिकित्ता २१६.६७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २७५ रुपैयाँ थियो ।</p>

काठमाडौं । रिडी पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो ।

यससँगै कम्पनीको समायोजित मूल्य प्रतिकित्ता २१६.६७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २७५ रुपैयाँ थियो ।

Share News