राप्ती हाइड्रोको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

<p>काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा दुबै संस्थाबीच एक आपसमा सम्झौता भइसकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्न उक्त क्यापिटललाई बिक्री प्रबन्धमा नियुक्त गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ छ । शतप्रतिशत हकप्रद [&hellip;]</p>

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा दुबै संस्थाबीच एक आपसमा सम्झौता भइसकेको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्न उक्त क्यापिटललाई बिक्री प्रबन्धमा नियुक्त गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ छ । शतप्रतिशत हकप्रद सेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब २२ करोड रुपैयाँ नाघ्ने छ ।

Share News