नेप्सेको कारोबार प्रणाली पुनः तीन दिन बन्द हुने

<p>काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को कारोबार प्रणाली पुनः तीन बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले आज बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जानकारी गराएको हो । नेप्सेले दोश्रो चरणको विद्युत मर्मत तथा सम्भारको लागि बिहीबार अर्थात माघ ४ गते साँझ ५ बजेदेखि शनिबार अर्थात पुस ६ [&hellip;]</p>

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को कारोबार प्रणाली पुनः तीन बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले आज बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जानकारी गराएको हो ।

नेप्सेले दोश्रो चरणको विद्युत मर्मत तथा सम्भारको लागि बिहीबार अर्थात माघ ४ गते साँझ ५ बजेदेखि शनिबार अर्थात पुस ६ गते राती ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो ।

यसअघि पनि नेप्सेको कारोबार प्रणाली गत पुस २६ गते साँझ ५ बजेदेखि पुस २८ गते राती ११ बजेसम्म बन्द भएको थियो ।

Share News