जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस पारित

<p>विराटनगर । जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस पारित गरेको छ । आइतबार सम्पन्न पाँचौँ साधारण सभाले १४ प्रतिशत बोनस पारित गरेको हो । सभाले बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । जीवन विकासको चुक्ता पुँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४ प्रतिशत अर्थात् १६ करोड  ५४ लाख ८४ [&hellip;]</p>

विराटनगर । जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस पारित गरेको छ । आइतबार सम्पन्न पाँचौँ साधारण सभाले १४ प्रतिशत बोनस पारित गरेको हो ।

सभाले बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । जीवन विकासको चुक्ता पुँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४ प्रतिशत अर्थात् १६ करोड  ५४ लाख ८४ लाख सात सय बराबरको बोनस सेयर वितरण गर्ने छ ।

बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिने छ । बोनस वितरण पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुग्ने छ ।

Share News