नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द हुने

<p>काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को कारोबार प्रणाली तीन बन्द हुने भएको छ । नेप्सेले एक सूचना जारी गर्दै आगामी बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जानकारी गराएको हो । नेप्सेले विद्युत मर्मत तथा सम्भारको लागि आगामी बिहीबार अर्थात पुस २६ गते साँझ ५ बजेदेखि शनिबार अर्थात पुस २८ गते राती ११ [&hellip;]</p>

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को कारोबार प्रणाली तीन बन्द हुने भएको छ । नेप्सेले एक सूचना जारी गर्दै आगामी बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जानकारी गराएको हो ।

नेप्सेले विद्युत मर्मत तथा सम्भारको लागि आगामी बिहीबार अर्थात पुस २६ गते साँझ ५ बजेदेखि शनिबार अर्थात पुस २८ गते राती ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो ।

Share News