नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको छ । आयलको २५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२५.९२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २८२.४० रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २२५.९२ रुपैयाँलाई आधार मानेर हुने छ [&hellip;]</p>

काठमाडौं । नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको छ । आयलको २५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२५.९२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २८२.४० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २२५.९२ रुपैयाँलाई आधार मानेर हुने छ ।

Share News