नेप्सेले ६४ प्रतिशत लाभांश बाँड्ने

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ६४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेल हाल कायम चुक्ता पुँजी १ अर्बको ६४ प्रतिशत अर्थात् ६४ करोड रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको हो । लाभांश प्रस्ताव पारित गर्न नेप्सेले पुस २९ गते बिहान ११ बजे ४२औं वार्षिक साधारणसभा आह्वान गरेको छ । नेप्सेको सभाले [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ६४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेल हाल कायम चुक्ता पुँजी १ अर्बको ६४ प्रतिशत अर्थात् ६४ करोड रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

लाभांश प्रस्ताव पारित गर्न नेप्सेले पुस २९ गते बिहान ११ बजे ४२औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

नेप्सेको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

Share News