चिलिमे हाइड्रोको सेयर मूल्य समायोजन

<p>काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ५१९.८२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५७१.८० रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ५१९.८२ रुपैयाँलाई आधार मानेर हुने छ [&hellip;]</p>

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ५१९.८२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५७१.८० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ५१९.८२ रुपैयाँलाई आधार मानेर हुने छ ।

Share News