साढे ४४ करोडको आईपीओ ल्याउँदै विकास हाइड्रो

<p>काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले कुल ४४ करोड ५४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा ओवदन दिई प्रकृया अघि बढाइसकेको छ । बोर्डको अनुमति पाए पश्चात हाइड्रोले अंकित मूल्य १०० रुपैयाँको दरले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्ने [&hellip;]</p>

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले कुल ४४ करोड ५४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ ।

सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा ओवदन दिई प्रकृया अघि बढाइसकेको छ ।

बोर्डको अनुमति पाए पश्चात हाइड्रोले अंकित मूल्य १०० रुपैयाँको दरले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।

कम्पनीले बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत आईपीओ जारी गर्न गत मंसिर १९ गतेनै बोर्डसँग अनुमति मागेको हो ।

Share News