नेप्सेमा अरुण काबेलीको हकप्रद सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावरको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको शतप्रतिशत अर्थात एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त सेयर, सम्बन्धित सयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ ।</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावरको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको शतप्रतिशत अर्थात एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त सेयर, सम्बन्धित सयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ ।

Share News