काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक लघुवित्तको एफपीओ सूचीकृत भएको छ । सोमबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एक लाख ७८ हजार ४५१ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै उक्त सेयर दोश्रो बजारमा कारोबार गर्न मिल्ने छ ।