नेप्सेमा एक लघुवित्तको एफपीओ सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक लघुवित्तको एफपीओ सूचीकृत भएको छ । सोमबार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एक लाख २३ हजार ८१६ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर दोश्रो बजारमा कारोबार गर्न मिल्ने छ ।</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक लघुवित्तको एफपीओ सूचीकृत भएको छ । सोमबार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एक लाख २३ हजार ८१६ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै उक्त सेयर दोश्रो बजारमा कारोबार गर्न मिल्ने छ ।

Share News