बोटलर्स नेपाल तराईको लाभांश घोषणा

<p>काठमाडौं । बोटलर्स नेपाल तराईले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ६० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरलाई हाल कायम चुक्ता पूँजीको प्रतिसेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव [&hellip;]</p>

काठमाडौं । बोटलर्स नेपाल तराईले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ६० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरलाई हाल कायम चुक्ता पूँजीको प्रतिसेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Share News