जाजरकोटमा गयो ५.८ रेक्टर स्केलको पराकम्प

<p>काठमाडौं । जाजरकोटमा ५.८ रेक्टर स्केलको पराकम्प गएको छ । आज दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति पनि रामिडाँडा केन्द्रबिन्दु नै भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।</p>

काठमाडौं । जाजरकोटमा ५.८ रेक्टर स्केलको पराकम्प गएको छ । आज दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति पनि रामिडाँडा केन्द्रबिन्दु नै भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।

Share News