सर्वोच्चको आदेश लगत्तै रिगल पक्राउ

<p>काठमाडाैं । प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ। सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको हाे ।</p>

काठमाडाैं । प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ। सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको हाे ।

Share News