रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गर्न सर्वोच्चको आदेश

<p>काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गर्न आदेश दिएको छ । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो । संविधान दिवसको दिन राष्ट्रपतिले ढकाललाई सरकारको सिफारिसमा आममाफी दिएका थिए ।</p>

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गर्न आदेश दिएको छ ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो । संविधान दिवसको दिन राष्ट्रपतिले ढकाललाई सरकारको सिफारिसमा आममाफी दिएका थिए ।

Share News