काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ४० मिनेट जाँदा भुकम्पको महसुस गरिएको हो ।
बागमती, गण्डकी लगायतका क्षेत्रमा भुकम्पको महसुस गरिएको थियो । विस्तृत विवरण आउन भने बाँकी छ ।