काठमाडौं । घलेम्दी हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । २०० प्रतिशत हकप्रदको लागि हाइड्रोको सेयर मूल्य समायोजन भएको हो ।
मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १७४.६० रुपैयाँ थियो ।
यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता १२४.८७ रुपैयाँलाई आधार मानेर हुने छ ।