<p>प्रधानमन्त्री दाहाल नर्भिक भर्ना काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । छातीमा असहज महसुस भएपछि दाहाल अस्पताल भर्ना भएका हुन् । ृउनलाई असोज ३० गते मंगलबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।</p>

प्रधानमन्त्री दाहाल नर्भिक भर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । छातीमा असहज महसुस भएपछि दाहाल अस्पताल भर्ना भएका हुन् ।

ृउनलाई असोज ३० गते मंगलबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

Share News