पेट्रोलको मूल्य ११ र डिजेलको ५ रुपैयाँ घट्यो

<p>काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ११ र डिजेलको ५ रुपैयाँ घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको १६८ रुपैयाँ कायम भएको छ । निगमले भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि घटाएको बताएको छ ।</p>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ११ र डिजेलको ५ रुपैयाँ घटेको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको १६८ रुपैयाँ कायम भएको छ ।

निगमले भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि घटाएको बताएको छ ।

Share News