काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको ६.५ प्रतिशत बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाको ६ लाख ८४ हजार ४५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जुन अबको बजारमा किनबेच गर्न मिल्ने छ ।