मनकामनामा ९ राेपनी क्षेत्रफलमा रिसाेर्ट बन्ने, ३५ कराेड लाग्ने अनुमान

<p>काठमाडाैं । मनकामनामा ९ राेपनी क्षेत्रफलमा रिसाेर्ट बन्ने भएकाे छ । ४० काेठा युक्त सुविधासम्पन्न उक्त रिसाेर्ट  मनकामनामा भातृ संस्था रिसोर्टस बाइ मनकामना केबलले उक्त रिसाेर्ट बनाउन लागेकाे हाे । स्थापनाकाे २४ वर्षमा प्रवेश गरेकाे मनकामनाले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे । रिसाेर्टकाे लागत ३५ कराेड १८ लाख अनुमान गरिएकाे कम्पनीले जनाएकाे [&hellip;]</p>

काठमाडाैं । मनकामनामा ९ राेपनी क्षेत्रफलमा रिसाेर्ट बन्ने भएकाे छ । ४० काेठा युक्त सुविधासम्पन्न उक्त रिसाेर्ट  मनकामनामा भातृ संस्था रिसोर्टस बाइ मनकामना केबलले उक्त रिसाेर्ट बनाउन लागेकाे हाे ।

स्थापनाकाे २४ वर्षमा प्रवेश गरेकाे मनकामनाले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

रिसाेर्टकाे लागत ३५ कराेड १८ लाख अनुमान गरिएकाे कम्पनीले जनाएकाे छ । डेढ वर्षमा बनिसक्ने बताइएकाे उक्त रिसाेर्टमा १०० सिट क्षमताकाे हल रहने छ ।

 

 

Share News