नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा वैजु प्रसाद वावरा

<p>काठमाडौं । नेपाल मदिरा उत्पादक स‌ंघको अध्यक्षमा वैजु प्रसाद वावरा चयन भएका छन् । असाेज ३ गते सम्पन्न भएकाे संघकाे ९ औँ साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेकाे हाे । ११ सदस्यिय नयाँ कार्यसमितीकाे उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्षमा फुलसिंह क्षेत्रि,  महासचिवमा सुरेन्द्र उप्रेती र सचिवमा वरुण कुमार शााह चयन भएका छन् । यस्तै नयाँ कार्यसमितिको सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ [&hellip;]</p>

काठमाडौं । नेपाल मदिरा उत्पादक स‌ंघको अध्यक्षमा वैजु प्रसाद वावरा चयन भएका छन् । असाेज ३ गते सम्पन्न भएकाे संघकाे ९ औँ साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेकाे हाे ।

११ सदस्यिय नयाँ कार्यसमितीकाे उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्षमा फुलसिंह क्षेत्रि,  महासचिवमा सुरेन्द्र उप्रेती र सचिवमा वरुण कुमार शााह चयन भएका छन् ।

यस्तै नयाँ कार्यसमितिको सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ , नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन भएका छन् । सम्पुर्ण कार्य समितिहरु सर्वसम्मति मा चयन हुनुभएको धनुषा डिष्टिलरी प्रा लि का चेयरमेन किसन धनावत ले वताउनु भयो ।

Share News