थप ८ हजार १६७ जनामा संक्रमण पुष्टि, ५ हजार बढी निको भए

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ५४८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७५० पुगेको छ । त्यस्तै, पछिल्लाे २४ हप्तामा ५ हजार ४५५ जना [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ५४८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७५० पुगेको छ ।

त्यस्तै, पछिल्लाे २४ हप्तामा ५ हजार ४५५ जना संक्रमित निको भएका छन् ।

कोरोना भाइरस संक्रमणबाट एकैदिनमा १८७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८५६ हजार पुगेको छ ।

Share News