संघीय मामिलामन्त्री ठगुन्नालाई कोरोना संक्रमण पुष्टि

<p>काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार रातिदेखि स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार चेकजाँच गराउँदा कोरोना पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको सल्लाहमा उपचार भैरहेको बताइएको छ ।</p>

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई आज कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार रातिदेखि स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार चेकजाँच गराउँदा कोरोना पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको सल्लाहमा उपचार भैरहेको बताइएको छ ।

Share News