आजदेखि कोरोना खोप अब सबैलाई

<p>काठमाडाै । आजबाट काेराेनाभाइरस विरुद्धकाे खाेप सबैले लगाउन पाउने भएका छन् । सरकारले आजदेखि १८ देखि ५९ उमेर समुहका व्यक्तिहरुले खोप उपलब्ध गराउने भएकाे हाे । यसअघि सरकारले प्राथमिकतामा रहेका व्यक्तिहरुलाई पहिला खोप लगाईसकेपछि आम सर्वसाधरणलाई लगाउने निर्णय गरेको थियो । चिकित्सक, अस्पतालका कर्मचारी, प्रहरी, सुरक्षाकर्मी, पत्रकार सरसफाईकर्मी तथा जेष्ठ नागरिकहरु सरकारकाे पहिलाे प्राथमिकतामा परेका थिए । &nbsp; &nbsp;</p>

काठमाडाै । आजबाट काेराेनाभाइरस विरुद्धकाे खाेप सबैले लगाउन पाउने भएका छन् । सरकारले आजदेखि १८ देखि ५९ उमेर समुहका व्यक्तिहरुले खोप उपलब्ध गराउने भएकाे हाे ।

यसअघि सरकारले प्राथमिकतामा रहेका व्यक्तिहरुलाई पहिला खोप लगाईसकेपछि आम सर्वसाधरणलाई लगाउने निर्णय गरेको थियो ।

चिकित्सक, अस्पतालका कर्मचारी, प्रहरी, सुरक्षाकर्मी, पत्रकार सरसफाईकर्मी तथा जेष्ठ नागरिकहरु सरकारकाे पहिलाे प्राथमिकतामा परेका थिए ।

 

 

Share News