शनिबार २६ सय १८ मा काेराेना पुष्टि, १४ जनाका मृत्यु

<p>काठमाडाैं । शनिबार नेपालमा २६ सय बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयकाे अनुसार आज २६१८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ०८७ जना पुगेको छ । नेपालमा आजसम्म २३ लाख ९५ हजार ७२५ जनाको पीसीआर विधिबाट परिक्षण भएको [&hellip;]</p>

काठमाडाैं । शनिबार नेपालमा २६ सय बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयकाे अनुसार आज २६१८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ०८७ जना पुगेको छ ।

नेपालमा आजसम्म २३ लाख ९५ हजार ७२५ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज ३६८ जना निको भएसँगैं हालसम्म २ लाख ७७ हजार १२३ जना निको भएर घर गइसकेका छन ।

पछिल्लो २४ घण्टामा १४ जनाको कारोनाको कारण मृत्यु भएको छ ।

Share News