पूर्वराजा र रानी नर्भिक अस्पतालमा भर्ना

<p>काठमाडाैं । कोरोना संक्रमित भएका पूर्वराजा र रानी नर्भिक अस्पतालमा भर्ना भएका छन् । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह आज दिउँसाे १ बजे अस्पतालमा भर्ना भएकाे अस्पतालले जानकारी दिएकाे छ । केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । अस्पतालकाे अनुसार उनीहरु तीनैजनाको अवस्था सामान्य रहेको छ ।</p>

काठमाडाैं । कोरोना संक्रमित भएका पूर्वराजा र रानी नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह आज दिउँसाे १ बजे अस्पतालमा भर्ना भएकाे अस्पतालले जानकारी दिएकाे छ ।

केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । अस्पतालकाे अनुसार उनीहरु तीनैजनाको अवस्था सामान्य रहेको छ ।

Share News