बिहिबार नेपालमा ३३२ जना काेराेना संक्रमित थपिए

<p>काठमाडाैं । बिहिबार नेपालमा एकैदिन ३३२ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार नेपालमा बिहिबार ३३२ जना काेराेना संक्रमित थपिएका  हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७९ हजार १०० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ८३२ पुगेकाे छ । नेपालमा आजसम्म २३ लाख २ हजार [&hellip;]</p>

काठमाडाैं । बिहिबार नेपालमा एकैदिन ३३२ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार नेपालमा बिहिबार ३३२ जना काेराेना संक्रमित थपिएका  हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७९ हजार १०० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ८३२ पुगेकाे छ ।

नेपालमा आजसम्म २३ लाख २ हजार १७३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ७९ जना निकाे भएसँगैं हालसम्म २ लाख ७३ हजार ६०८ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा कसैकाे पनि काराेनाकाे कारण मृत्यु भएकाे छैन ।

Share News