नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन

<p>काठमाडौं । नेपाल मैदा उद्योग संघको २२ औँ वार्षिक साधारण सभाले कुमुद कुमार दुगडलाई आगामी २ वर्षको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ । अध्यक्ष कुमुद कुमार दुगड विगतमा २ कार्यकाल संघको अध्यक्ष भइसकेका थिए । सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन [&hellip;]</p>

काठमाडौं । नेपाल मैदा उद्योग संघको २२ औँ वार्षिक साधारण सभाले कुमुद कुमार दुगडलाई आगामी २ वर्षको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ । अध्यक्ष कुमुद कुमार दुगड विगतमा २ कार्यकाल संघको अध्यक्ष भइसकेका थिए ।

सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।

सभाले संघको नयाँ नेतृत्वको लागि पुनः उनलाई नै अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ ।

Share News