महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई काेराेना पुष्टि

<p>काठमाडाैं । नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई काेराेना संक्रमण पुष्टि भएकाे छ । ढकालले फेसबुक पाेष्ट मार्फत आफुलाई काेराेना पाेजेटिभ देखिएकाे जानकारी दिएका हुन् । आइतबार परीक्षण गराउँदा आफुलाई काेराेना देखिएकाे उनले पाेष्टमा बताएका छन् । हाल आफुलाई स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएकाे र हाेम आइसाेलेसनमा बसिरहेकाे उनले जानकारी दिएका छन् । यसका साथै उनले आफुसँग केही दिनयता [&hellip;]</p>

काठमाडाैं । नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई काेराेना संक्रमण पुष्टि भएकाे छ । ढकालले फेसबुक पाेष्ट मार्फत आफुलाई काेराेना पाेजेटिभ देखिएकाे जानकारी दिएका हुन् ।

आइतबार परीक्षण गराउँदा आफुलाई काेराेना देखिएकाे उनले पाेष्टमा बताएका छन् । हाल आफुलाई स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएकाे र हाेम आइसाेलेसनमा बसिरहेकाे उनले जानकारी दिएका छन् ।

यसका साथै उनले आफुसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक सजगता अपनाउन अनुराेध पनि गरेका छन् ।

ढकाल ग्लोबल आइएमइ बैंकका अध्यक्ष पनि हुन्

 

Share News