मंसिरमा उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न गृहले दियो सहमति

<p>काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघलाई ५४औं साधारणसभा गर्न  सहमति दिएको छ। गृहले महासंघको ५४औं साधरण सभाका लागि तय भएको मंसिर ११ र १२ गतेका लागि  सहमति दिएको हो। गृहले विद्युतीय माध्यमबाट एक पटकमा २५ जनाभन्दा बढी नहुने गरी सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सम्बन्धित मापदण्ड पालन गरेर साधरण सभा गर्न सहमति दिएको हो। [&hellip;]</p>

काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघलाई ५४औं साधारणसभा गर्न  सहमति दिएको छ। गृहले महासंघको ५४औं साधरण सभाका लागि तय भएको मंसिर ११ र १२ गतेका लागि  सहमति दिएको हो।

गृहले विद्युतीय माध्यमबाट एक पटकमा २५ जनाभन्दा बढी नहुने गरी सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सम्बन्धित मापदण्ड पालन गरेर साधरण सभा गर्न सहमति दिएको हो।

गृहले सहमति दिएसँगैं  महासंघको ५४औं साधरण सभा हुने निश्चित भएको छ।

 

Share News