एफएनसीसीआईको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने

<p>काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो। कोरोना संक्रमणका कारण चैत २८ र २९ गते हुने साधारणसभा स्थगित भएको थियो । त्यसपश्चात पटक/पटक मिति तोकिए पनि लकडाउन र निषेधाज्ञाका कारण साधारणसभा हुन [&hellip;]</p>

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमणका कारण चैत २८ र २९ गते हुने साधारणसभा स्थगित भएको थियो । त्यसपश्चात पटक/पटक मिति तोकिए पनि लकडाउन र निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको छैन।

 

Share News