अब केराउ र मरिचको आयात गर्न पाइने

<p>काठमाडौं । सरकारले केराउ र मरिच आयातमा फुकुवा गरेको छ । आयतबार बसेको मन्त्रिपरिषद् बैठले केराउ र मरिच आयात गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यी दुई वस्तुलाई आयात गर्न सकिने निर्णय गरेको हो ।</p>

काठमाडौं । सरकारले केराउ र मरिच आयातमा फुकुवा गरेको छ ।

आयतबार बसेको मन्त्रिपरिषद् बैठले केराउ र मरिच आयात गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यी दुई वस्तुलाई आयात गर्न सकिने निर्णय गरेको हो ।

Share News