काठमाडौंको पुतलीसडकमा एनआईबिएलको शाखा स्थानान्तरण

<p>काठमाडौं एनआईबिएल एस क्यापिटल लिमिटेडले काठमाडौंको पुतलीसडकमा शाखा स्तान्तरण गरेको छ । काठमाडौंको लालदरवारस्थित उक्त शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरिएको हो । बैंकले उक्त मितिबाट लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु यस नयाँ शाखाबाट पूर्ण रुपमा सञ्चालनमा आएकाले सो सम्बन्धी सबैमा जानकारी गराएको छ । यसरी, नेपाल इन्भेष्टमेन्ट बैंक [&hellip;]</p>

काठमाडौं एनआईबिएल एस क्यापिटल लिमिटेडले काठमाडौंको पुतलीसडकमा शाखा स्तान्तरण गरेको छ । काठमाडौंको लालदरवारस्थित उक्त शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरिएको हो ।

बैंकले उक्त मितिबाट लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु यस नयाँ शाखाबाट पूर्ण रुपमा सञ्चालनमा आएकाले सो सम्बन्धी सबैमा जानकारी गराएको छ ।

यसरी, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको यस सहायक कम्पनीले अहिलेको बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका सम्पूर्ण सेवाहरु तथा सामूहिक लगानी कोष सेवाहरु विभिन्न संस्थाहरु लगायत सर्वसाधारणहरुलाई प्रदान गर्दै आइरहेको छ ।

Share News