काठमाडौं। शुभ दशैं, तिहार तथा छुट महान पर्वलाई लक्षित गरि एल जि ले विषेश चाडपर्व छुट योजना बजारमा ल्याएको छ। यस योजना अन्तर्गत प्रत्येक सामानको खरिदमा ३६∞ सम्म रकम छुट र आकर्षक उपहार पाईने छ ।
एल जि को ६५”/५५” OLED तथा SUH को खरिदमा साउनड बार साथै ५५”÷४५”UHD को खरिदमा अडियो सिस्टम , त्यसैगरि ४३”/४५” का स्मार्ट टिभीमा म्याजिक रिमोट र ४३” UHD र ४५” स्मार्टमा ब्लुटूथ स्पिकर तथा ३६∞ सम्म रकम फिर्ता पाईने छ ।
एल जि को प्रत्येक स्मार्ट तथा LED टिभीको खरिदमा बचत तथा २ बर्षको वारेन्टी रहेको छ ।
एल जि को म्युजिक सिस्टमको खरिदमा २५ प्रतिसत क्यास ब्याक रहेक छ भने रेफ्रिजेनेटरको खरिदमा भ्याकुम क्लिनर तथा पिज्जा मेकर वा मिक्सर ग्राइन्डर रहेको छ। साथै वासिङ मेसिनको खरिदमा एल जि को सुपर कुकर तथा ड्राइ आईरन पाईने छ।
माईक्रो वेभ खरिद गर्दा कुकिङ किट र एसीको खरिदमा ईनस्टलेसन रहेको छ।
प्रत्येक OLED, SUHD, UHD तथा स्मार्टमा फ्री नेट टिभी/ लाईभ च्यानल रहेको छ।
यो योजना नेपाल भरी असोज ११ गते देखि सिमित अवधिको लागी मात्र लागु गरिएको छ ।