पाँचथर पावरले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

<p>काठमाडौं । निजी लगानीमा स्थापना भएको पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले २१ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरिरहेको [&hellip;]</p>

काठमाडौं । निजी लगानीमा स्थापना भएको पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले २१ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरिरहेको छ ।

Share News