जिडब्लुएमको गाडी किन्दा आकर्षक छुट, कम्प्रिहेन्सिभ बीमासहित मर्मत प्याकेज पनि पाइने

<p>काठमाडौं । भि.जी. ईम्पेक्सले चाडपर्वकाे अवसरमा जिडब्लुएमका गाडीको खरीदमा आकर्षक छुटका साथै विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ । यस याेजना अन्तर्गत जि.डब्लु.एमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ बीमा, एक वर्षसम्म फ्री मेन्टिनेन्स प्याकेज पाइनेछ । साथै. लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जि.डब्लु.एमका कुनै [&hellip;]</p>

काठमाडौं । भि.जी. ईम्पेक्सले चाडपर्वकाे अवसरमा जिडब्लुएमका गाडीको खरीदमा आकर्षक छुटका साथै विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ ।

यस याेजना अन्तर्गत जि.डब्लु.एमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ बीमा, एक वर्षसम्म फ्री मेन्टिनेन्स प्याकेज पाइनेछ ।

साथै. लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जि.डब्लु.एमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । कम्पनीकाे अनुसार यस अफरमा ग्राहकहरुले नि:शुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा, स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर र प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ ।

कम्पनीकाे अनुसार यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ । भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो ।

Share News