सार्वजनिक गाडीको भाडा घट्यो, कुन रुटमा कति ?

<p>काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले आइतबारदेखि लागू हुने गरी अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ [&hellip;]</p>

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले आइतबारदेखि लागू हुने गरी अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।

निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको हो ।

विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो । नेपाल आयल निगमले शनिबार रातिबाट लागू हुने गरी पेट्रोलियम प्रतिलिटर २० र डिजेलमा २९ रुपैयाँ घटाएको थियो ।

कुन रुटको कति ?
[pdf id=336125]

 

 

Share News