महिन्द्रा बोलेरो पिकअप टिभिसी नेपालमा सार्वजनिक

<p>काठमाडाैं । अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक गरेको छ । महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले शुक्रबार सामाजिक संजालमार्फत भिडियाे सार्वजनिक गरी साे पिकअप सार्वजनिक गरेकाे हाे । कम्पनीले महिन्द्रा बोलेरो पिकअपलाई उद्यमशील नेपालको भरपर्दो साथी भएकाे बताएकाे छ । महिन्द्रा बोलेरो पिकअपले ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना–कुनालाई जोड्ने कम्पनीले विश्वास व्यक्त गरेकाे छ। अग्नि [&hellip;]</p>

काठमाडाैं । अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक गरेको छ । महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले शुक्रबार सामाजिक संजालमार्फत भिडियाे सार्वजनिक गरी साे पिकअप सार्वजनिक गरेकाे हाे ।

कम्पनीले महिन्द्रा बोलेरो पिकअपलाई उद्यमशील नेपालको भरपर्दो साथी भएकाे बताएकाे छ । महिन्द्रा बोलेरो पिकअपले ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना–कुनालाई जोड्ने कम्पनीले विश्वास व्यक्त गरेकाे छ।

अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाहरूको प्रमुख बिक्रेता हो र यसकाे देशभर ८० भन्दा बढी डिलर र शाखाहरू सम्मिलित व्यापक नेटवर्क छ ।

 

Share News