होण्डाले ल्यायो मनसुन अफर, बोनस र क्यासब्याकमा ११ हजार रुपैयाँ पाइने

<p>काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले &#8216;होण्डा मनसुन एक्सचेन्ज&#8217; नामक आकर्षक उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिनेछ । यति मात्र नभएर यस योजनामा फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था [&hellip;]</p>

काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक उपहार योजना ल्याएको छ ।

यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिनेछ । यति मात्र नभएर यस योजनामा फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले यस योजना असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुने बताएको छ । यस योजनामा उपत्यकाभित्रका ग्राहकहरुको लागि मात्र भएको कम्पनीले जनाएको छ ।

Share News