बजाज मोटरसाइकल किन्दा उर्लाबारीकी तुलसाले जितिन् १० लाख रुपैयाँ

<p>काठमाडाैं । हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज पाँचको पन्च नामक ग्राहक याेजनाकाे विजेता घाेषणा गरेकाे छ । बजाज माेटरसाइकलकाे नेपालका लागि आधिकारिक वितरक रहेकाे कम्पनीले शुक्रबार  बजाज पाँचको पन्च याेजनाकाे विजेता घाेषणा गरेकाे हाे । कम्पनीकाे अनुसार यस याेजनाकाे बम्पर पुरस्कार बापत उर्लाबारीकी तुलसा देवी अधिकारीले १० लाख नगद पुरस्कार जितेकी छिन् । उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिइन् [&hellip;]</p>

काठमाडाैं । हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज पाँचको पन्च नामक ग्राहक याेजनाकाे विजेता घाेषणा गरेकाे छ । बजाज माेटरसाइकलकाे नेपालका लागि आधिकारिक वितरक रहेकाे कम्पनीले शुक्रबार  बजाज पाँचको पन्च याेजनाकाे विजेता घाेषणा गरेकाे हाे ।

कम्पनीकाे अनुसार यस याेजनाकाे बम्पर पुरस्कार बापत उर्लाबारीकी तुलसा देवी अधिकारीले १० लाख नगद पुरस्कार जितेकी छिन् । उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिइन् ।

यस योजना अन्तर्गत बजाजकोे बाईक खरिदगर्दा एकैजनाले पाँचपटकसम्म पुरस्कार जित्नसक्ने व्यवस्था वस्था गरिएको थियो ।

Share News