कोरियन कम्पनी मोट्रेक्सले पायो नेपालमा विद्युतीय गाडी उत्पादनको अनुमति

<p>काठमाडौं । कोरियन कम्पनी मोट्रेक्सले नेपालमा विद्युतीय गाडी उत्पादनको अनुमति पाएको छ । लगानी बोर्डको कार्यालयको सोमबार बसेको बैठकले मोट्रेक्सलाई गाडी उत्पादनको अनुमति दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले लगानी सम्मेलनबाट सबै गाडी उत्पादन गर्ने भन्दै प्रस्ताव गरेको कम्पनीलाई विद्युतीय गाडी उत्पादन गर्न अनुमति दिएको हो ।</p>

काठमाडौं । कोरियन कम्पनी मोट्रेक्सले नेपालमा विद्युतीय गाडी उत्पादनको अनुमति पाएको छ । लगानी बोर्डको कार्यालयको सोमबार बसेको बैठकले मोट्रेक्सलाई गाडी उत्पादनको अनुमति दिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले लगानी सम्मेलनबाट सबै गाडी उत्पादन गर्ने भन्दै प्रस्ताव गरेको कम्पनीलाई विद्युतीय गाडी उत्पादन गर्न अनुमति दिएको हो ।

Share News