बढ्यो सार्वजनिक यातायातको भाडा, कुन ठाउँकाे कति ?

<p>काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले बुधबारदेखि लागुहुने गरी सार्वजनिक यातायातकोे भाडा बढाएको हो । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन भएको विभागको भनाई छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको छ । पहाडी बाटोमा गुड्ने [&hellip;]</p>

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले बुधबारदेखि लागुहुने गरी सार्वजनिक यातायातकोे भाडा बढाएको हो ।

पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन भएको विभागको भनाई छ ।

विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको छ । पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो ।

[pdf id=328139]

Share News