रुसमा कार बिक्री ७८.५ प्रतिशतले घट्यो

<p>काठमाडौं । युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ। अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको जनाइएको हो ।</p>

काठमाडौं । युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ।

अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको जनाइएको हो ।

Share News