ग्रेट वाल मोटरको नयाँ वर्ष अफर : चार लाख सम्म छुट

<p>काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्षको अवसरमा ग्राहकहरूको लागि चार लाख सम्मको क्यास डिस्काउन्ट योजना सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा ग्रेट वाल मोटरका हाभाल एच ६, हाभाल जोलायन र पोअर गाडी खरिदमा पाइने कम्पनीले जनाएको छ । ग्राहकहरूले आगामी वैशाख ३१ गतेसम्म देशभर उपलब्ध बिक्री च्यानलहरूमार्फत सुविधा लिन सकिने कम्पनीले [&hellip;]</p>

काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्षको अवसरमा ग्राहकहरूको लागि चार लाख सम्मको क्यास डिस्काउन्ट योजना सार्वजनिक गरेको छ ।

नयाँ वर्षको अवसरमा ग्रेट वाल मोटरका हाभाल एच ६, हाभाल जोलायन र पोअर गाडी खरिदमा पाइने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले आगामी वैशाख ३१ गतेसम्म देशभर उपलब्ध बिक्री च्यानलहरूमार्फत सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

Share News