यामाहाको एम्टी बीए ०६ नेपाली बजारमा

<p>काठमाडौं । नयाँ वर्षको अवसरमा यामाहाले एम्टी बीए ०६ मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीका अनुसार एम्टी बीएस ०६ मास्टर अफ पर्फेक्सनको परिणाम हो । छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल-च्यानल एबीएसका लागि परिचित, प्योर-ब्रेड हाइपर नेकेड, एमटी स्टेबलबाट परिस्कृत सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक रहेको कम्पनीले जनाएको छ । यस बाइक उग्र नेकेड स्ट्रीट [&hellip;]</p>

काठमाडौं । नयाँ वर्षको अवसरमा यामाहाले एम्टी बीए ०६ मोटरसाइकल बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार एम्टी बीएस ०६ मास्टर अफ पर्फेक्सनको परिणाम हो । छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल-च्यानल एबीएसका लागि परिचित, प्योर-ब्रेड हाइपर नेकेड, एमटी स्टेबलबाट परिस्कृत सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक रहेको कम्पनीले जनाएको छ ।

यस बाइक उग्र नेकेड स्ट्रीट फाइटरको कुनै पनि बाइकले प्रतिस्पर्धा गर्न नसक्ने कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा यस बाइकको माग सर्वत्र रहेको कम्पनीले जनाएको छ ।

Share News