नयाँ वर्षमा टोयोटाद्वारा अपग्रेड इभेन्ट आयोजना

<p>काठमाडौं । टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा अपग्रेड इभेन्ट आयोजना गरेको छ । चैत्र २४ देखि २७ गते सम्म चल्ने उक्त इभेन्टमा ग्राहकले अफ्नो जुनसुकै कारलाई नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्&#x200d;याभ फोर हाइब्रिड, प्राडोसँग साट्न सक्नेछन्। ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र [&hellip;]</p>

काठमाडौं । टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा अपग्रेड इभेन्ट आयोजना गरेको छ ।

चैत्र २४ देखि २७ गते सम्म चल्ने उक्त इभेन्टमा ग्राहकले अफ्नो जुनसुकै कारलाई नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्‍याभ फोर हाइब्रिड, प्राडोसँग साट्न सक्नेछन्।

ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न युटिएसले उक्त योजना ल्याएको हो ।

यस अपग्रेड इभेन्टमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरूलाई पुरानो गाडीको उचित मुल्याङ्कन, सजिलो फाइनन्सिङ्ग तथा टेस्टड्राइभ गर्नेहरूका लागि आकर्षक गिफ्ट प्याकेजलगायत अफरहरू प्रदान गर्दैछ ।

Share News