नयाँ वर्षमा ईभी मोटर्सको एक्सचेन्ज मेला

<p>काठमाडौं । एलबीएनईएनजी स्कुटरको आधिकारिक विक्रेता ईभी मोटर्स नेपालले नयाँ वर्षको अवसरमा एक्सचेन्ज मेला सुरु गरेको छ । एक्सचेन्ज मेलाको सूचनाअनुसार हरेक शनिबारको बिहान ११ देखि ४ बजेसम्म पुराना स्कुटरसँग नयाँ स्कुटर साट्न सकिन्छ भने उक्त खरीद गरिएको स्कुटरमा ३५ हजारसम्म छुट प्राप्त गर्न सकिने कम&#x200d;पनीले जनाएको छ । साथै नयाँ वर्षको यो अवसरमा एलबीएनईएनजी [&hellip;]</p>

काठमाडौं । एलबीएनईएनजी स्कुटरको आधिकारिक विक्रेता ईभी मोटर्स नेपालले नयाँ वर्षको अवसरमा एक्सचेन्ज मेला सुरु गरेको छ ।

एक्सचेन्ज मेलाको सूचनाअनुसार हरेक शनिबारको बिहान ११ देखि ४ बजेसम्म पुराना स्कुटरसँग नयाँ स्कुटर साट्न सकिन्छ भने उक्त खरीद गरिएको स्कुटरमा ३५ हजारसम्म छुट प्राप्त गर्न सकिने कम‍पनीले जनाएको छ ।

साथै नयाँ वर्षको यो अवसरमा एलबीएनईएनजी ईभीका सवारी साधन खरिद तथा एक्सचेन्जमा नगद छुटसँगै फ्रि सर्भिसिङको पनि व्यवस्था छ ।

कम्पनीको दाबी अनुसार नेपालमा हाल विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको स्कुटर हो ।

Share News