यामाहाको नयाँ वर्ष अफर : सवारीसाधन किन्दा २० लाखसम्मको चिठ्ठा

<p>काठमाडौं । यामाहा नेपालले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहक र समर्थकका निम्ति आकर्षक अफरहरू सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले २०८९ मा हजार गुणाले खुसी बढाउँनुहोस् भन्ने अफर ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा ८ हजार [&hellip;]</p>

काठमाडौं । यामाहा नेपालले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहक र समर्थकका निम्ति आकर्षक अफरहरू सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले २०८९ मा हजार गुणाले खुसी बढाउँनुहोस् भन्ने अफर ल्याएको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा ८ हजार ३१६ देखि २ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली २० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन्।

यामाहाका बाइक/स्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् । यस अफर चैत्र ०६ गतेबाट शुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने कम्पनीले जनाएको छ ।

 

Share News